जिल्लामाा ई-पेन्सन सेवाको सुरुवात

Government of Nepal

दार्चुला जिल्ला नौगाड गाउँपालिका अन्तर्गत धुलीगडा स्वास्थ्य चौकीमा कार्यरत रहि यही मिति २०८२३/०१/१० बाट अनिवार्य अवकाश हुनु भएका सि.अ.हे.व. पाँचौ श्री शेरुवा दत्त भट्टलाई निवृत्तभरण अधिकारपत्र प्रदान गरि जिल्लामाा ई-पेन्सन सेवाको सुरुवात